आज :

ताजा समाचार

अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घट्यो

  पुरुषोत्तम ढकाल    २ पुष २०७६, बुधबार १०:३६      535 Views

काठमाण्डौ:  बुधबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा तोकिएको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको थियो ।

यस्तै ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ २६ पैसा रहेको छ । हिजो खरिदर २९५ रुपैयाँ ०५ पैसा रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ तोकेको छ । हिजो मंगलबार खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३४ पैसा र बिक्रीदर २७ रुपैयाँ ४९ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २२ पैसा तोकेको छ । हिजोे खरिददर ३७३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ३२ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर ३०० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ०६ पैसा थियो ।


प्रतिक्रिया दिनुहोस