आज :

ताजा समाचार

हाम्रो परिचय

“खुल्ला पोस्ट डट कम” खुल्ला मिडिया प्रा.लि.द्वारा संचालित आधिकारिक साईट हो | यो साईट तपाईंहरुले ईन्टरनेटको पहुँच भएको ठाउँबाट विश्वको जुनसुकै कुनामा बसेर पनि सजिलै हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ | यसमा हामी विश्वभरिका सत्य, तथ्य र निष्पक्ष समाचारहरु प्रकाशन तथा प्रशारण गर्ने छौं | साथै राजनीति, राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद, स्वास्थ्य शिक्षा, मनोरन्जन, साहित्य जीवनशैली लगाएतका सबै खवरहरु समेट्ने प्रयास गर्ने छौं | ईन्टरनेट अनलाईनको यो दुनियामा फरक प्रस्तुति दिने हाम्रो सोंचबिचार रहेको छ | त्यसको लागि हामी सधैं तपाईंहरुको अपार मायाँ, साथ सहयोग र सल्लाह सुझावको अपेक्षामा छौं | हामी तपाईंहरुले दिनुभएका प्रतिक्रियाहरुको अन्तस्करण देखि स्वागत गर्ने छौं |