आज :

ताजा समाचार

नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत

  पुरुषोत्तम ढकाल    १८ बैशाख २०८०, सोमबार १४:०६      545 Views

काठमाडौं: नेपाल स्टक  एक्सचेञ्ज (नेप्से)मा आइतबार गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको ६.५ प्रतिशत बोनसबापतको ६ लाख १७ हजार ७ सय ६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससंगै नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत भएको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस