काभ्रे: स्प्रिंकलरबाट सिंचाई गरेर तरकारी खेती गर्दा तरकारी उत्पादन धेरै राम्रो हुन्छ । तरकारी खेती गर्ने कृषकले पानीको अभाव हुने ठाउमा स्प्रिंकलरको प्रयोग गरेर सजिलै तरकारीखेती गर्न सक्छन् । सम्पूर्ण जानकारीको लागि भिडियो हेर्नुहोस:
https://www.youtube.com/watch?v=AinqLVQia98