आज :

ताजा समाचार

कंगनाभन्दा पहिले करीना कपूरलाई अफर गरिएको थियो यो फिल्म

  पुरुषोत्तम ढकाल    २३ मंसिर २०७६, सोमबार १४:१५      264 Views

मुम्बई : बलिउड अभिनेत्री करीना कपूरले आफ्नो करिअरका दौरान कैयन् फिल्ममा काम गरिन् । उनले कति फिल्मलाई रिजेक्ट पनि गरिन् ।

उनले कुन कुन फिल्ममा काम गर्न अस्वीकार गरिन्, त्यो त कमैलाई थाहा छ । हालै ‘करीना’ ले फिल्म ‘क्वीन’ पहिले आफूलाई अफर आएको बताएकी छिन् ।

साथै उनले कुनै फिल्म रिजेक्ट गर्दा दुःख नलाग्ने पनि बताइन् ।

उनले भनिन्, ‘क्वीनमा मलाई अफर गरिएको थियो, म कहिल्यै पनि पछि फर्केर हेर्दिनँ, यदि मैले कुनै फिल्म रिजेक्ट गरेँ भने मलाई त्यतिबेला आफ्नो रोल मन परेको हुन्न ।’

यतिबेला करीना आफ्नो आगामी फिल्म ‘गुड न्यूज’ को प्रचारमा छिन् । फिल्ममा उनको जोडी अक्षय कुमारसँग देख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

  • 1

    विश्वभर ७३ लाख ३२ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए

  • 2

    सरकारले सार्वजनिक सवारी चलाउन दिने निर्णय गरे पनि किन चलेनन् सार्वजनिक सवारी साधन ?

  • 3

    आज पनि मौसम सफा नरहने, यी क्षेत्रमा छ बाढी र पहिरोको जोखिम

  • 4

    पाँचखाल नगरपालिकाले सन्चालन गरेको आइसोलेशन र क्वारेन्टाइनमा बसेका सँग भण्डारीको अन्तरक्रिया

  • 5

    इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडद्धारा एस्टन भिल्ला पराजित

  • 6

    नेपालका लागि चिनियाँ राजदूत यान्छी र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता

  • 7

    विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड २२ लाख नाघ्यो , साढे ५ लाख भन्दा धेरैको मृत्यु

  • 8

    आज देखि जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक यातायात खुला, मास्क अनिवार्य