आज :

ताजा समाचार



झिल्के गायक नबराज घोरासैनीकाे झम्के सांझैमा ( भिडियाे सहित) हेर्नुहोस

  पुरुषोत्तम ढकाल    ५ फाल्गुन २०७६, सोमबार ०६:२७      610 Views

काठमाडौँ :  झिल्के गायक नबराज घोरासैनीकाे झम्के सांझैमा बजारमा ( भिडियाे सहित) डिएआर मुभिजले झिल्के गायक नबराज घोरासैनी र आँसु मगर को स्वरमा सजिएकाे झम्के सांझैमा लाेक दाेहाेरि गित बजारमा ल्याएकाे छ ।
डिएआर मुभिजकाे अफिसियल युटुव च्यानलबाट बजारमा आएकाे झम्के सांझैमा लय /शब्द माधब बहादुर थापाकाे छ भने संगीत संयोजन हेमन्त शिशिर, काे रहेको छ ।
कजिश श्रेष्ठ को निर्देशन मा बनेको भिडियो मा जीवन खड्का, अलिना देउजा लोमश शर्मा, कजिश श्रेष्ठ ले अभिनय गरेका छन् । क्यामेरा अजय रेग्मी ले लिएका छन्, भने दिपक बिस्टले सम्पादन गरेका छन् ।
गायक नबराज घोरासैनीकाे केहि समय अगाडी मिर्मिर कपालैमा बजार आएकाे थियाे ।
तलको Link मा Click गरेर भिडियाे हेर्नुहाेस।

 

प्रतिक्रिया दिनुहोस