आज :

ताजा समाचार

लकडाउनमा सुनसान पशुपतिनाथ मन्दिर परिसर (फोटोफिचर)

  पुरुषोत्तम ढकाल    २७ बैशाख २०७७, शनिबार ०८:५७      2577 Views

काठमाडौँ : कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनमा सुनसान काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर ।

परिसरमा शव जलाउने क्रम भने निकै कम भएको देखिन्छ । सरकारले कोरोनाको रोकथामबारे झनै संबेदनशील भएको छ । लकडाउन समेत लम्बिन सक्ने जनाइएको छ ।

फोटोफिचर:


प्रतिक्रिया दिनुहोस