आज :

ताजा समाचार



लकडाउनमा विकास निर्माणका काम

  पुरुषोत्तम ढकाल    २१ बैशाख २०७७, आईतवार ०९:३२      652 Views

काठमाण्डाै: विश्वव्यापी रुपमा रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड–१९) राेकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घाेषणा गरेकाे आइतबार ४१ दिन भएको छ ।
लकडाउनका कारण सडक सुनसान छ, देशभरकाे गतिविध ठप्प छ । केही अत्यावश्यक सवारीसाधन चलेका छन् । यद्यपि लकडाउनकाे सदुपयाेग गर्दै केही काम भने भइरहेका छन् । चावहिल, पुतलीसडकका सडकहरुमा ढल बिछ्याउने, बिजुलीका तार भूमिगत गर्नेलगायतका कामहरु भइरहेका छन् ।
फोटो फिचर:








प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा