आज :

ताजा समाचार

कोरोना सङै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  रामप्रसाद ढकाल    १९ चैत्र २०७६, बुधबार १९:४९      1181 Views

पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटेको छ ।
नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो । खाना पकाउने ग्यास भने यथावत गरिएको छ ।
अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ ।


प्रतिक्रिया दिनुहोस