आज :

ताजा समाचार

अब राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री

  पुरुषोत्तम ढकाल    १२ फाल्गुन २०७६, सोमबार ०७:१४      407 Views

काठमाडौँ : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ ।

नेकपा सचिवालय बैठकले वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो।

शनिवार प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले कार्यदल गठन गर्ने निर्णय गरेपनि यो निर्णय सार्वजनिक गरेको थिएन तर

नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा सो कार्यदल गठन भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस