आज :

ताजा समाचार

सेनामा खुल्यो साढे २ हजारका लागि जागिर, पण्डितदेखि डाक्टरसम्म माग (विज्ञापनसहित)

  पुरुषोत्तम ढकाल    ७ माघ २०७६, मंगलवार ०७:४१      1656 Views

काठमाडौं :  नेपाली सेनाले माग्यो ठूलो संख्यामा प्राविधकि र  सैन्य पदमा दरखास्त माग गरेको छ।  नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदाका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो।  विभिन्न पदका लागि आजदेखि फागुन ७  गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।  हेर्नुहाेस् विज्ञापन 


प्रतिक्रिया दिनुहोस