आज :

ताजा समाचार

नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन नगरकोटबाट झुल्के घामको अबलोकन गरिने

  पुरुषोत्तम ढकाल    १३ पुष २०७६, आईतवार ०९:४४      425 Views

भक्तपुर: जनवरी १ तारिखका दिन नगरकोटबाट झुल्के घामबाट भन्ने कार्यक्रममा नेपाली सैनिकको हेलिकप्टरबाट नेपाल भ्रमण वर्ष २०२० अङ्कित लोगोसहितको झन्डा फहराउने कार्यक्रम रहेको अध्यक्ष नविन गुरुङ्ले जानकारी दिनुभयो ।
भ्रमणमा नगरकोटमा रहेका होटलहरूले पर्यटकहरूलाई आर्कषक व्याकेजको व्यवस्था गर्ने तयारी भइरहेको समितिका कोषाध्यक्ष विष्णु लामाले जानकारी दिनुभयो । कार्यक्रममा सांकृतिक कार्यक्रमसमेत हुने छन्  ।


प्रतिक्रिया दिनुहोस