आज :

ताजा समाचार



डरलाग्दो गरि परिवर्तन भईरहेको छ पृथ्वीको चुम्बकीय शक्ति, नासाले दियो चेतावनी !

  पुरुषोत्तम ढकाल    ७ भाद्र २०७७, आईतवार ०६:३८      194 Views

काठमाडौं: पृथ्वीको एक ठूलो भागमा चुम्बकीय शक्ति कमजोर बन्दै गएको छ ।

यसको पत्ता उक्त क्षेत्रमा विमान जाँदा चुम्बकीय शक्ति नभएकोले जान असहजता भएकोबाट पत्ता लागेको हो ।

यो आउँदो समयका लागि डरलाग्दो हुन सक्ने भन्दै नासाले चेतावनी जारी गरेको छ ।

नासाका अनुसार अफ्रिकाबाट लिएर दक्षिण अमेरिकासम्मको दूरीमा पृथ्वीको चुम्बकीश शक्ति हराउँदै गएको छ । यो दश हजार किलोमिटरसम्म फैलिएको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा