आज :

ताजा समाचार

डरलाग्दो गरि परिवर्तन भईरहेको छ पृथ्वीको चुम्बकीय शक्ति, नासाले दियो चेतावनी !

  पुरुषोत्तम ढकाल    ७ भाद्र २०७७, आईतवार ०६:३८      1216 Views

काठमाडौं: पृथ्वीको एक ठूलो भागमा चुम्बकीय शक्ति कमजोर बन्दै गएको छ ।

यसको पत्ता उक्त क्षेत्रमा विमान जाँदा चुम्बकीय शक्ति नभएकोले जान असहजता भएकोबाट पत्ता लागेको हो ।

यो आउँदो समयका लागि डरलाग्दो हुन सक्ने भन्दै नासाले चेतावनी जारी गरेको छ ।

नासाका अनुसार अफ्रिकाबाट लिएर दक्षिण अमेरिकासम्मको दूरीमा पृथ्वीको चुम्बकीश शक्ति हराउँदै गएको छ । यो दश हजार किलोमिटरसम्म फैलिएको छ ।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस