आज :

ताजा समाचार

प्राङ्गरिक कृषि प्रबद्र्धन मिसन कार्यक्रम संचालन गर्दै कृषि ज्ञान केन्द्र सिन्धुली

  पुरुषोत्तम ढकाल    २४ मंसिर २०७६, मंगलवार १४:५७      1016 Views

 सिन्धुली: कृषि ज्ञान केन्द्र सिन्धुलीले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत प्राङ्गरिक कृषि प्रबद्र्धन मिसन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले सूचना प्रकाशित गरि कृषक, कृषि समूह, कृषि फार्म, कृषि सहकारीलाई निवेदन पेश गर्न आइहान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु:
१. प्राङ्गरिक उत्पादनका लागि प्लाष्टिक घर निर्माण विस्तार
२. प्राङ्गरिक खेती परिक्षण कार्यक्रम
३. समूह वा सहकारीका लागि खुल्ला जमिनमा प्राङ्गरिक उत्पादनमा अनुदान कार्यक्रम
४. एकल फार्मको लागि खुल्ला जमिनमा प्राङ्गरिक उत्पादनमा अनुदान कार्यक्रम
५. रैथाने बालीको परिका एवं अन्न वा पिठोको बजारिकरणका लागि प्याकिङ्ग तथा लेबलिङ्ग सामाग्रीमा अनुदान कार्यक्रम

थप जानकारीका लागि :
थप जानकारीका लागि :
०४७ – ५२०१६६ / ०४७ – ५२१०४२


प्रतिक्रिया दिनुहोस