भक्तपुर: रास्ट्रिय धान दिवसको अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ मा रहेको पारिजात विद्या कुञ्ज स्कुलले असार १५ गते दही चिउरा खाने दिनको अवसर पारेर व्यवहारिक शिक्षा लाई पहिलो प्राथमिकतामा राख्दै रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ ।
व्यवहारिक शिक्षालाई जीवनमा उतार्दै भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलका द्यार्थीहरुले रोपाइँ गरेका हुन् ।
रास्ट्रिय धान दिवसको अवसरमा विद्यालय नजिकैको खेतमा रोपाई गर्नपाउदा शिक्षक तथा विद्यार्थीहरु खुशी हुदै एक आपसमा शुभकामन समेत आदानप्रदान गरेका थिए ।
रोपाइँको रौनक भिडियोमा हेर्नुहोस: