आज :

ताजा समाचार



चर्चित लोक गाएक राजु परियार र शान्ता कार्किको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” गीत सार्वजनिक

  पुरुषोत्तम ढकाल    २१ आश्विन २०७७, बुधबार १२:४२      379 Views
काठमाडौं: चर्चित लोक गाएक राजु परियार र शान्ता कार्किको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” सार्वजनिक गरिएको छ । गीतमा लय / संगीत रिमेश कुमार थापा, शब्द जिवन प्याकुरेल, संगी संयोजन विजय थापा, मिक्सिङ÷मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।
विक्रम चौहानको निर्देशन तथा करियोग्राफि रहेको भिडियो मा अभिनय टिका जैसि, धुर्व हिमाली र दिनेश के.सी, छायाँकन अमन बडु, सम्पादन लक्ष्मन चौहानको छ भने भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन् । गीतको भिडियो डि.ए.आर. मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा