आज :

ताजा समाचार

चर्चित लोक गाएक राजु परियार र शान्ता कार्किको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” गीत सार्वजनिक

  पुरुषोत्तम ढकाल    २१ आश्विन २०७७, बुधबार १२:४२      1542 Views
काठमाडौं: चर्चित लोक गाएक राजु परियार र शान्ता कार्किको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” सार्वजनिक गरिएको छ । गीतमा लय / संगीत रिमेश कुमार थापा, शब्द जिवन प्याकुरेल, संगी संयोजन विजय थापा, मिक्सिङ÷मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।
विक्रम चौहानको निर्देशन तथा करियोग्राफि रहेको भिडियो मा अभिनय टिका जैसि, धुर्व हिमाली र दिनेश के.सी, छायाँकन अमन बडु, सम्पादन लक्ष्मन चौहानको छ भने भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन् । गीतको भिडियो डि.ए.आर. मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=DUYMwCyBaHI&fbclid=IwAR0WOVWX4NAwXdJifsFsvamQQKfE08uDbCbL1AtSVtNIpNCDlqwPCQOLWbY


प्रतिक्रिया दिनुहोस