हाम्रो भनाई
"खुल्ला पोस्ट डट कम" खुल्ला मिडिया हाउस प्रा.लि.द्वारा संचालित आधिकारिक साईट हो | यो साईट तपाईंहरुले ईन्टरनेटको पहुँच भएको ठाउँबाट विश्वको जुनसुकै कुनामा बसेर पनि सजिलै हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ | यसमा हामी विश्वभरिका सत्य, तथ्य र निष्पक्ष समाचारहरु प्रकाशन तथा प्रशारण गर्ने छौं | साथै राजनीति, राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद, स्वास्थ्य शिक्षा, मनोरन्जन, साहित्य जीवनशैली लगाएतका सबै खवरहरु समेट्ने प्रयास गर्ने छौं | ईन्टरनेट अनलाईनको यो दुनियामा फरक प्रस्तुति दिने हाम्रो सोंचबिचार रहेको छ | त्यसको लागि हामी सधैं तपाईंहरुको अपार मायाँ, साथ सहयोग र सल्लाह सुझावको अपेक्षामा छौं | हामी तपाईंहरुले दिनुभएका प्रतिक्रियाहरुको अन्तस्करण देखि स्वागत गर्ने छौं |
हाम्रो टिम
प्रधान सम्पादक/संचालक
राम प्रसाद ढकाल
सम्पादक/संचालक
पुरुषोत्तम ढकाल
सम्बाददाताहरु
सत्यमोहन शंकर
स्मृती कुवर
बिशेष सल्लाहकार
कर्मा लामा
कानूनी सल्लाहकार
भगिरथ कुवर
बजार प्रबन्धक
साधुराम ढकाल
फोटो पत्रकार
प्रकाश रम्तेल
सम्पर्क
खुल्ला मिडिया हाउस प्रा.लि.
बनेपा, पुलबजार-८, काभ्रेपलान्चोक
मोबाईल नं
9841895804
9851051984
9823033708
Email khullapost@gmail.com
सूचना विभाग दर्ता नं. – १४९५/२०७६/०७७