आज :

ताजा समाचार

तपाइलाई ढाड वा गर्दनको दुखाई छ ? यसरी ठिक पार्नुहोस्

  पुरुषोत्तम ढकाल    २ पुष २०७६, बुधबार १०:३१      99 Views

एजेन्सी : पछिल्लो समयल ढाड वा गर्दनमा एक्कासी सहनै नसक्ने पीडा भएर अस्पताल पुग्नेको संख्या थुप्रै छन् । कसैलाई यस्तो दुखाई कम हुन्छ भने कसैलाई सहनै नसक्ने गरी हुन्छ । यो समस्या सबै उमेर समूहका मानिसमा देखिए पनि विशेष गरेर मध्य उमेर समूह र वृद्धवृद्धामा बढी देखिन्छ ।

कारण 
अप्ठ्यारो पोजिसनमा बस्दा वा सुत्दा ,कुनै गाह्रो वा बढी तौल भएको बस्तु उचाल्दा ,शरीरमा पानीको कमी हुनु  विभिन्न प्रकारको भिटामिन, मिनरल्स्को कमी भएमा , एकै ठाउमा धेरै समय बसेर काम गर्दा  यो समस्या हुन्छ

लक्षण 

कनै कुनैमा मानिसमा कुनै लक्षण नै नदेखिकन समस्या आउन सक्छ भने केहीमा निम्न समस्या देखिन्छ।
काम गर्दा ढाड वा गर्दन दुख्छ तर त्यस्तो दुखाई केही समयपछि निको हुन्छ ।

ढाड वा गर्दनमा मन्द दुखाई हुन्छ सुतेर उठ्दा पनि ढाड वा गर्दन दुख्छ ।

बच्ने उपाय

१. सुताई वा बसाईको सन्तुलन मिलाउने ।

२. धेरै कडा वा धेरै नरम ओछ्यानमा नसुत्ने ।

३. शरीरलाई बढी भार पर्ने कुरा एक्कासी नउचाल्ने ।

४. लामो समय एकै ठाउँमा बसेर काम नगर्ने ।

५. काम गर्दा एक-एक घण्टामा एक छिन उठेर यताउता चल्ने वा आराम गर्ने ।

६. लामो यात्रा गर्दा पनि बीचबीचमा आरम गर्ने ।

७. शरीरलाई आवश्यक पर्ने सन्तुलित खाना खाने ।

८. नियमित व्यायम गर्ने ।

९. तौल नियन्त्रणमा राख्ने ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, संक्रमितको संख्या १४ लाख ३० हजारबाट उकालो लाग्दै

  • 2

    कोरोना कहरः अमेरिकामा एकै दिन सबैभन्दा बढी १८ सय ५८ जनाको मृत्यु, संक्रमित चार लाख कटे, १२ हजारभन्दा बढीको ज्यान गयो (अपडेट)

  • 3

    कोरोना महामारी: फ्रान्समा मात्र १० हजार बढीको मृत्यु, धेरै निधन हुनेको संख्यामा फ्रान्स चौथो

  • 4

    कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न सकेन, स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

  • 5

    काेभिड १९ : सङ्क्रमणकाे अर्को चरणकाे कल्पना नै नगरि थप सचेत रहन सुझाव

  • 6

    संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, संक्रमितको संख्या १२ लाखभन्दा बढी

  • 7

    नेपाल र भुटानबाहेक दक्षिण एसियाका ६ मुलुकलाई विश्व बैंकको सहयोग

  • 8

    लकडाउनलाई थप कडा पार्ने सुदुरपश्चिम सरकारको निर्णय, विदेशबाट आएका अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने