आज :

ताजा समाचार

अघोरी बाबाले गरे विवाह, देवघाटलाई साँक्षी राखेर खाए कसम

  पुरुषोत्तम ढकाल    ४ कार्तिक २०७६, सोमबार १६:२५      111 Views

काठमाडौं,  पछिल्लो समय निकै भाइरल बनेका अघोरी बाबाले अन्ततः विवाह गरेका छन् । युटुलगायत सामाजिक सञ्जालमा भाइरल बनेका बाबाले तीन महिना अघि नै बिहे गरेका हुन् । यद्यपि, उनले विहे भएको कुरा अहिले मात्रै सार्वजनिक गरेका हुन् । कार्यक्रमका लागि चितवन जाँदा उनले देवघाट मन्दिरमा पुगेर नदी किनारबाट आफूले विवाह गरेको कुरा भिडियोमार्फत सार्वजनिक गरे । सोहीक्रममा उनले देघाटलाई साँक्षी राखेर सात जुनीसम्म साथ नछोड्ने कसम पनि खाए । उनले आफूले मन मिल्ने साथी भएकाले विहे गरेको भन्दै खुशी व्यक्त गरेका छन् । ‘लाइफ ड्यामेज’ भन्दै चर्चित बनेका बाबाले अबको बाँकी जीवन सुखका साथ काट्ने बताएका छन् । उनले बिहे गरेपनि बाबाको रुपमा नै रहनेसमेत बाएका छन् । उनले आफ्नो ‘लाइफ ड्यामेज’ नभएर ‘म्यानेज’ भएको बताए ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, संक्रमितको संख्या १४ लाख ३० हजारबाट उकालो लाग्दै

  • 2

    कोरोना कहरः अमेरिकामा एकै दिन सबैभन्दा बढी १८ सय ५८ जनाको मृत्यु, संक्रमित चार लाख कटे, १२ हजारभन्दा बढीको ज्यान गयो (अपडेट)

  • 3

    कोरोना महामारी: फ्रान्समा मात्र १० हजार बढीको मृत्यु, धेरै निधन हुनेको संख्यामा फ्रान्स चौथो

  • 4

    कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न सकेन, स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

  • 5

    काेभिड १९ : सङ्क्रमणकाे अर्को चरणकाे कल्पना नै नगरि थप सचेत रहन सुझाव

  • 6

    संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, संक्रमितको संख्या १२ लाखभन्दा बढी

  • 7

    नेपाल र भुटानबाहेक दक्षिण एसियाका ६ मुलुकलाई विश्व बैंकको सहयोग

  • 8

    लकडाउनलाई थप कडा पार्ने सुदुरपश्चिम सरकारको निर्णय, विदेशबाट आएका अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने