आज :

ताजा समाचार

अण्डा उसिनेको पानीमा चमत्कारीक फाइदा

  पुरुषोत्तम ढकाल    ६ आश्विन २०७६, सोमबार ०६:४५      1988 Views

तपाई हामीले अण्डा उसिनेपछि भाँडामा रहेको पानीलाई सिधै फाल्ने गछौँ । तर अण्डा पाकेपछि भाँडामा रहेको पानीका पनि कैयौँ फाइदा छन् । अण्डा उसिन्दा हालेको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुने हुँदा यसको सही तरिकाले सदुपयोग गर्न सकिन्छ ।अन्डा संगै उम्लिएको पानी बोटविरुवामा समय मिलाएर हालिदिने हो भने विरुवा बढ्ने बैज्ञानिकको दाबी छ । त्यो पानीमा अग्र्यानिक क्याल्सियम हुन्छ, जसले विरुवाको जरालाई बलियो बनाउनुका साथै उक्त पानीमा पाइने मिनरल्सले विरुवामा राम्रो मल बनाउँने काम गर्छ। यस पानीलाई विरुवामा हालेमा विरुवाको ओषधिको काम गर्छ ।

एजेन्सीको  सयोगमा तयार पारिएको 


प्रतिक्रिया दिनुहोस