काभ्रे: नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ । प्याज खेती गर्दा गानो वाली भएको कारणले अन्य तरकारी वालीमा भन्दा विशेष ध्यान दिनु पर्दछ।
प्याज खेती सम्बन्धी सम्पूर्ण जानकारी भिडियोमा हेर्नुहोस:
https://www.youtube.com/watch?v=priGS22g94Q