काठमाडौं: मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढि किसिमको पोषण तत्व र ४६ किसीमका एन्टी अक्सिडेन्ट पाइने, तराई तथा मध्य पहाडमा लिची र आँप हुने ठाउँमा सजिलै खेती गर्न सकिने तथा छिटो बाली लिन सकिने यो खाद्य पदार्थ, औषधी, रंग, घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अत्यन्त राम्रो बाली हो।
यसको उत्पति हिमालयको दक्षिणी भेगमा खास गरि भारतमा भएको मानिन्छ । कृषि बिकास मन्त्रालयले उपलव्ध गराएको तथ्याङक अनुसार तराईका १३ जिल्लामा ६७ हेक्टरमा भएको मोरिंगाको जम्मा वार्षिक उत्पादन ५५४ मेट्रिक टन रहेको छ । बजारमा यो धेरै महँगो मुल्यमा बिक्रि हुन्छ । सम्पूर्ण जानकारीको लागि तलको भिडियो हेर्नुहोस:
https://www.youtube.com/watch?v=AssRKZKdLX4