आज :

ताजा समाचार

कन्ये च्याउ खेती सम्बन्धी महत्वपूर्ण जानकारी (भिडियो सहित)

  पुरुषोत्तम ढकाल    ५ पुष २०७९, मंगलवार १८:०६      656 Views

 

भक्तपुर: च्याउ स्वादिष्ट पोष्टिक खाद्य पदार्थ हो । नेपालमा कन्ये च्याउको खेती व्यसायिक रुपमा गरिर्दै आइएको पाइन्छ । यसको खेती गर्नको लागि सफा र राम्रोसँग सुकेको नयाँ पराल चाहिन्छ । कन्ये च्याउलाई अंग्रेजीमा “वयष्टर” र ल्याटीनमा “प्लुरोटस” भनिन्छ । काठमाण्डौं उपत्यकामा यसको खेती फाल्गुणदेखि कार्तिक महिनासम्म गर्न सकिन्छ तर बजारमा अहिले जाडोमा पनि उम्रने जातको बीउ पाइने भएकोले जाडोमा पनि यसको खेती सफलतापूर्वक गर्न सकिन्छ ।

सम्पूर्ण जानकारीको लागि भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=_0-m6c9CUwg


प्रतिक्रिया दिनुहोस