आज :

ताजा समाचार

चुकअमिलो उत्पादन गर्न निबुवा खेती यसरि गर्नुहोस् (भिडियो सहित)

  पुरुषोत्तम ढकाल    ३ पुष २०७९, आईतवार १८:०९      330 Views

 

काभ्रे: अमिलो जातको फलफूलहरूमा कागती र निबुवाको व्यवसायिक रूपमा संसारभरि नै खेती गरिन्छन् । निबुवाबाट अचार र चुक अमिलो बनाएर बजारमा बिक्रि गर्न सकिन्छ । निबुवाको खेती ओसिलो र सेपिलो जमिनमा गर्नु राम्रो मानिन्छ ।

सम्पूर्ण जानकारी तलको भिडियोमा हेर्नुहोस:

https://www.youtube.com/watch?v=JbVV17vcJ9U


प्रतिक्रिया दिनुहोस