आज :

ताजा समाचार

पालुङ्गोको साग खेती गर्ने तरिका, प्रबिधी र जानकारी (भिडियो सहित) हेर्नुहोस्

  पुरुषोत्तम ढकाल    २८ मंसिर २०७९, बुधबार १७:५९      217 Views

 

काभ्रे: पालुङ्गोको साग हिउँद तथा जाडो मौसममा पाइने तरकारी वाली हो। हाम्रो देश नेपालको तराई र मध्य पहाडी इलाकामा यसको खेती हिउँदमा गरिन्छ। उच्च पहाडमा भने हिउँ र तुषारो नपर्ने समय बाहेक अरु समयमा यसको खेती गर्न सकिन्छ।

https://www.youtube.com/watch?v=fQK0P8-QChg


प्रतिक्रिया दिनुहोस