आज :

ताजा समाचार

एक हजार लगानीमा मुला खेती गर्दा लाख आम्दानी (भिडियो सहित) हेर्नुहोस

  पुरुषोत्तम ढकाल    १४ मंसिर २०७९, बुधबार २०:४८      235 Views

 

काभ्रे: मुला खेती जाडो मौसममा गरिने तरकारी बाली हो । यसको उत्पत्ति ग्रीस र मिस्रमा भएको मानिएको छ । नेपालमा हाल मुला खेती गर्ने क्रम निकै बढेको छ । नेपालमा सेता र राता दुवै प्रकारका मुला पाइन्छन् । मुलाको खेती प्रायः सबै किसिमको माटोमा गर्न सकिन्छ । मुला मुख्य रुपमा सलाद र अचार मनाउनको लागि प्रयोग गरिन्छ । नेपालको बारा, खोटाङ, नवलपरासी, चितवन, काभ्रे, रौतहट, सिन्धुली, नुवाकोट मुलाको ब्यबसायीक खेती गरिने मुख्य जिल्ला हुन । मुला खेती सम्बन्धी महत्वपूर्ण जानकारी भिडियोमा हेर्नुहोस:

https://www.youtube.com/watch?v=xDe1P6sEkw0


प्रतिक्रिया दिनुहोस