आज :

ताजा समाचार

बकुल्ला सिमी रोप्ने समय सुरु भयो, यसरि गर्नुहोस् खेती (भिडियो सहित)

  पुरुषोत्तम ढकाल    ११ मंसिर २०७९, आईतवार १६:३९      530 Views

 

काभ्रे:  बकुल्ला सिमी फेवेसी परिवारमा पर्ने वनस्पति हो । यसको फलको रूपमा लाग्ने कोसा र कोसा भित्रको दाना तरकारी बनाउन प्रयोग गरिन्छ । त्यस्तै यसलाई भुटेर पनि खाने गरिन्छ।बकुल्ला सिमीको तरकारी सार्है मिठो हुन्छ । बकुल्ला सिमी खेती गर्ने तरिका तलको भिडियोमा हेर्नुहोस :

https://youtu.be/DC44YkNVNZc


प्रतिक्रिया दिनुहोस