काभ्रे: बकुल्ला सिमी फेवेसी परिवारमा पर्ने वनस्पति हो । यसको फलको रूपमा लाग्ने कोसा र कोसा भित्रको दाना तरकारी बनाउन प्रयोग गरिन्छ । त्यस्तै यसलाई भुटेर पनि खाने गरिन्छ।बकुल्ला सिमीको तरकारी सार्है मिठो हुन्छ । बकुल्ला सिमी खेती गर्ने तरिका तलको भिडियोमा हेर्नुहोस :
https://youtu.be/DC44YkNVNZc