काठमाडौँ: ओल पौषटिक तत्तोले भरिपूर्ण तरकारी बाली अन्तर्गत पर्दछ। नेपालको पहाडी भेगमा यसलाई सर्पको मकै भनेर पनि चिनिन्छ साथै मानिसहरु छुन समेत् डराउदछन । यसको मकै खादा मुख पोल्ने कोक्काउने जिब्रो सुनिने कारण नै मानिसहरु यो देखि टाढा हुने गर्दछ। हाल नेपालको तराइका केही जिल्लामा यसको ब्याबसायिक खेती सुरु गरियको छ । यसको खेती तराइ देखी मध्य पहाडको बलौटे दोमट माटोमा सफलता पूर्वक गर्न सकिने देखिन्छ । सुख्खा माटो र बढी आद्रता भएको बेला यसको गानो हलक्क बड्ने गरेको पाइएको छ ।
ओल खेती सम्बन्धि भिडियो हेर्नुहोस्:
https://www.youtube.com/watch?v=KidwCnNkMQo