आज :

ताजा समाचार

सार्वजनिक निकायमा जाँदा माघ ३ गतेदेखि अनिवार्य खोप लगाएको प्रमाण देखाउनुपर्ने

  पुरुषोत्तम ढकाल    २५ पुष २०७८, आईतवार १९:२२      78 Views

काठमाडौं: कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले माघ ३ गतेदेखि सरकारीसहित सार्वजनिक निकायमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनुपर्ने व्यवस्था गर्न सिफारिस गरेको छ ।

गृहमन्त्रालयमार्फत स्थानीय तहसम्म कार्यान्वयन हुनेगरी व्यवस्था मिलाउन सिफारिस गरिएको  केन्द्रकी प्रवक्ता सुनिता नेपालले   जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस