काठमाडौँ: काँडे धनिया हजुर हरुलाई कत्तिको मन पर्छ ?
काँडे धनिया एक बहुवर्षिय बाली हो र यसका पातहरु लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।
यसको मिठो बास्नाले गर्दा तरकारीहरुमा प्रयोग गर्दा अत्यन्तै स्वादिष्ट हुने गर्दछ ।
प्रायजसो गाउघरतिर सजिलै पाउन सकिन्छ र सहरबजारमा पनि यो धनिया गमलामा रोप्न सकिन्छ ।
स्वास्थको दृस्ठिकोणले हेर्दा पाचन प्रक्रियालाई बलियो बनाउन यसले ठुलो सहयोग पुर्याउछ ।
काँडे धनिया खेति गर्ने तरिका भिडियो सहित हेर्नुहोस:
https://www.youtube.com/watch?v=hth6-__kbaM