आज :

ताजा समाचार

काँडे धनिया खेतीबाट यसरि गर्नुहोस सोचे भन्दा धेरै आम्दानी (भिडियो सहित)

  पुरुषोत्तम ढकाल    ८ पुष २०७८, बिहीबार १९:५८      125 Views

काठमाडौँ: काँडे धनिया हजुर हरुलाई कत्तिको मन पर्छ ?

काँडे धनिया एक बहुवर्षिय बाली हो र यसका पातहरु लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।

यसको मिठो बास्नाले गर्दा तरकारीहरुमा प्रयोग गर्दा अत्यन्तै स्वादिष्ट हुने गर्दछ ।

प्रायजसो गाउघरतिर सजिलै पाउन सकिन्छ र सहरबजारमा पनि यो धनिया गमलामा रोप्न सकिन्छ ।

स्वास्थको दृस्ठिकोणले हेर्दा पाचन प्रक्रियालाई बलियो बनाउन यसले ठुलो सहयोग पुर्याउछ ।

काँडे धनिया खेति गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस