आज :

ताजा समाचार

नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट पुष्टि

  पुरुषोत्तम ढकाल    २० मंसिर २०७८, सोमबार १३:२६      671 Views

काठमाडौ: नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । त्यसका बारे जानकारी दिन मन्त्रालयलले अहिले पत्रकार सम्मेलन गरिरहेको छ । ६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस