आज :

ताजा समाचार

काभ्रेको मण्डनदेउपुरमा काठमाडौँ शिबचोकबाट भोलिदेखि बस संचालन हुने

  पुरुषोत्तम ढकाल    २३ आश्विन २०७८, शनिबार २०:२१      272 Views

काभ्रे: काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका सिपाघाट बजार सम्म काठमाडौँ  नारायणटार शिबचोकबाट बस संचालन हुने भएको छ ।

भोलि देखि काठमाडौँ नारायणटारको शिबचोकबाट सॉखु ,कात्तिके, नगरकोट हुदै काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको वालुवापाटी, मेसागाउ, सल्लेबास, घुमाउने गैह्रिबिसौना हुदै सिपाघाट बजार सम्म बस संचालन हुने भएको बताईएको छ ।

चाड पर्वको समयमा बस संचालन हुने भएपछि स्थानीय खुसि भएका छन् ।

प्रतिक्रिया दिनुहोस