आज :

ताजा समाचार

असोज महिनामा लगाउन मिल्ने तरकारीहरू के के हुन् ? जानि राखौ ! (भिडियो सहित)

  पुरुषोत्तम ढकाल    १९ आश्विन २०७८, मंगलवार १९:५३      2298 Views
भक्तपुर: असोज महिना मतलब मिठो साग सब्जी रोप्ने महिना हो । ल हेरौँ है त के के साग सब्जी लगाउन सकिदो रहेछ असोज महिनामा ?
पात खान मिल्ने  तरकारीहरू:
१ धनीया
२ सुप
३ रायो
4 चम्सुर
५ पालुङो
६ मेथी
७ चाइनिज बन्दा
८ लसुन
९ प्याज
फलफुल खान मिल्ने तरकारीहरू :
१ काउली
२ ब्रो काउली
३ ग्याठगोबी
४ बन्दा
कोशा खान मिल्ने तरकारीहरू :
१ केराउ
२ बकुल्ला
३ राज्मा
४ चौमसे सिमी
जरा खान मिल्ने सब्जी:
१ मुला
२ गाजर
३ चुकन्दर
४ सखरखण्ड
५ गान्टेमुला
असोज महिनामा लगाउन मिल्ने तरकारी खेती गरिएको भिडियो सहित हेर्नुहोस :

https://www.youtube.com/watch?v=qbxgFyhRDgA


प्रतिक्रिया दिनुहोस