आज :

ताजा समाचार

साग लगाउने समय सुरु भयो, यसरि गर्नुहोस खेती (भिडियो सहित)

  पुरुषोत्तम ढकाल    १२ आश्विन २०७८, मंगलवार १९:३६      1307 Views

काठमाडौँ: नेपालमा मौसमी तरकारी खेती गर्ने समय सुरु भएको छ । मौसमी तरकारी खेती अन्तर्गत अहिले रायोको साग, तोरीको साग, चम्सुर, पालुंगो, बन्दाकोपी, काउली, सलगम, मुला, गाजर, बकुल्ला सिमि, धनिया आदिको खेती गर्नु उपयुक्त समय हो । यसको खेतीबाट थोरै लगानीमा कृषकहरुले सजिलै धेरै आम्दानी गर्न सक्छन ।

साग खेती गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

https://www.youtube.com/watch?v=J_vMe7zraTI


प्रतिक्रिया दिनुहोस