आज :

ताजा समाचार

के हो सतुवा ? बहुमूल्य जडीबुटी सतुवा खेतीबाट लाखौं आम्दानी (भिडियो सहित) हेर्नुहोस

  पुरुषोत्तम ढकाल    ४ आश्विन २०७८, सोमबार २१:०२      935 Views

काभ्रे: सतुवा हिमाली भागमा पाइने जडीबुटी हो । यो २५०० मिटर देखि ३३०० मिटर उचाई सम्म पाईन्छ । बहु बर्षीय जडीबुटी प्रजातिमा पर्ने सतुवा पायल्स, मुटुको रोग, हाडजोर्नी, ढाड दुख्नेजस्ता २० प्रकारका रोगको असर न्यूनीकरण गर्न प्रयोग हुने र महँगो मूल्यमा बिक्री गर्न सकिने बताइएको छ। लोपोन्मुख अवस्थामा पुगेका बहुमूल्य जडिबुटीको खेती गरेर यसको संरक्षण गर्न सके नेपालको आर्थिक विकासमा सहयोग पुग्ने निश्चित छ।

सतुवा खेती गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

https://www.youtube.com/watch?v=pxwaJ89c8Us


प्रतिक्रिया दिनुहोस