आज :

ताजा समाचार

ब्रसेल्ल खेतीबाट लाखौं आम्दानी, खेती गर्ने तरिका भिडियो सहित हेर्नुहोस

  पुरुषोत्तम ढकाल    २८ भाद्र २०७८, सोमबार १९:२९      906 Views

काभ्रे: नेपालमा व्यावसायिक खेती नगरिएको तर बिश्व बजारमा राम्रो बिक्रीवितरण हुँदै आएको ब्रसेल्लको बिउँ राख्ने सिजन भएको छ । नेपालमा पनि कृषि क्षेत्रमा लागेका कृषि उधमिहरुले अध्यन अनुसन्धान गरि ब्रसेल्लको व्यावसायिक खेती गरेर नेपालमा यसको व्यावसायिक उत्पादन बढाउन सक्नेछन् । काउली ,बन्दा उत्पादन हुने हावापानी र जमिनमा यसको सजिलै संग खेति गर्न सकिन्छ ।

ब्रसेल्ल खेती गर्ने तरिका भिडियो सहित हेर्नुहोस :

https://www.youtube.com/watch?v=50ZBplCG4Vw


प्रतिक्रिया दिनुहोस