आज :

ताजा समाचार

सानिमा लाईफ इन्स्योरेन्सको शेयरमा सर्किट, पाँच हजार नजिक पुग्यो प्रति शेयर मूल्य

  पुरुषोत्तम ढकाल    २३ भाद्र २०७८, बुधबार २०:२३      96 Views

काठमाण्डौ: सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा बुधबार पनि सर्किट लागेको छ ।

कारोबार सुरु भएको आधा घण्टाको समयमा शेयर मूल्यमा सर्किट लागेको हो ।

यो समाचार तयार पार्दा सम्म सानिमाको शेयर मूल्य ४५ ले बढेर ४९७ रुपैयाँ पुगेको छ ।

आज पनि यो कम्पनीको शेयर माग ५ लाख हाराहारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस