आज :

ताजा समाचार

मधेसी बदामको खेतीबाट करोडौ कमाउने तरिका (भिडियो सहित) हेर्नुहोस्

  पुरुषोत्तम ढकाल    २० भाद्र २०७८, आईतवार २०:२३      172 Views

भक्तपुर: नेपाली समाजले अलमण्डलाई सामान्यतया मधेसी बदाम/हाडे बदामको नामले चिन्दछ। यसलाई चिनिया बदाम पनि भन्ने गरिन्छ। मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो ।

मधेसी बदाम चेरी, आरु, आरुबखडा, खुर्पानीजस्ता बनस्पतिजस्तै फलजन्य बनस्पति हो। तर चेरी, आरु, आरुबखडाभन्दा पृथक मधेसी बदामको चाहि गेडा मात्र उपयोग गरिन्छ बाहिरी आवरण प्रयोग गरिदैन।

यसको पात करिब करिब आरुको जस्तै गाढा हरियो र हल्का लाम्चो आकार हुन्छ। यी दुबैको बंश पनि एउटै हो । यसका फूलहरू सेतोमा रातो रंग मिसिएका हुन्छन् र झुन्डिएर फुल्छन् ।

फलहरू भने दुई भागमा विभाजित मखमली दाना भएका र कडा खोलयुक्त हुन्छन् । यसैभित्रको गुदीलाई मधेसी बदाम भनिन्छ । यही गुदी र गुदीबाट आउने तेललाई विभिन्न औषधीय प्रयोजनका लागि प्रयोगमा ल्याइएको पाइन्छ ।

मधेसी बदामको खेतीबाट करोडौ कमाउने तरिका (भिडियो सहित) हेर्नुहोस्:


प्रतिक्रिया दिनुहोस