आज :

ताजा समाचार

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल जारी, भारतले पनि गर्‍यो गोल

  पुरुषोत्तम ढकाल    १७ भाद्र २०७८, बिहीबार १९:२२      120 Views

भक्तपुर: नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा जारी छ ।

जारी खेलमा भारतले पनि गोल गर्दै खेल बराबरीमा ल्याएको छ ।

खेलको पहिलो हापमा नेपालले अग्रता बनाए पनि धेरै टिक्न सकेन ।

खेलको दोस्रो हाफमा भारतले गोल गर्दै बराबरी बनाएको हो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

दोस्रो खेल आइतबार हुनेछ।


प्रतिक्रिया दिनुहोस