आज :

ताजा समाचार

निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडी सावित्रीको धर्ना

  पुरुषोत्तम ढकाल    १ भाद्र २०७८, मंगलवार १४:३२      192 Views

काठमाडौं: सामाजिक अभियान्ता सावित्री सुवेदीले निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा एक्लै प्रर्दशनमा उत्रिएकी छन् ।

आज (मंगलबार) उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्।

बलात्कारीलाई फाँसी दे, निर्मलालाई न्याय दे, मेरो शरीर मेरो अधिकार,’ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस