आज :

ताजा समाचार

स्थानीय फल इमिली अर्थात तित्री खेतीबाट लाखौं आम्दानी (भिडियो सहित) हेर्नुहोस

  पुरुषोत्तम ढकाल    २८ श्रावण २०७८, बिहीबार १९:४०      200 Views

भक्तपुर: इमिली अमिलो प्रजातिको स्थानीय फल हो । यसको वैज्ञानिक नाम Tamarindus indica हो ।यसलाई गाउघरतिर तित्री पनि भनिन्छ ।

हाम्रो देशमा आजभोली यस्ता स्थानीय फलफुलहरु लोप हुदै गएका छन् । यसको खेति नेपालको तराई र मध्य पहाडी क्षेत्रमा सजिलै गर्न सकिन्छ । यसमा भिटामिन सी लगाएत मनाव स्वास्थ्यको लागि फाइदाजनक तत्वो पाइन्छ ।

यसको बिरुवा एक पटक लगाएपछि एक सय बर्ष सम्म उत्पादन लिन सकिन्छ । अहिले बजारमा यसको माग धेरै छ । त्यसैले थोरै लगानीमा यसको खेतिबाट धेरै आम्दानी लिन सकिन्छ ।

इमिली अर्थात तित्री खेति गर्ने तरिका भिडियो सहित हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस