आज :

ताजा समाचार

नेपालको मध्य पहाडमा तनेबोडि लगाउने सिजन सुरु भयो, खेती गर्ने तरिका (भिडियो सहित) हेर्नुहोस

  पुरुषोत्तम ढकाल    १४ श्रावण २०७८, बिहीबार २०:०७      302 Views

काठमाडौँ: नेपालको मध्य पहाडमा तनेबोडि लगाउने सिजन सुरु भएको छ ।  तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो । यसको कोशाको लम्वाई जात अनुसार ४० देखि ८० से.मीसम्म हुन्छ । तनेबोडी तरकारी र सलादको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ ।

तनेबोडि खेति प्रबिधि सम्बन्धि सम्पूर्ण जानाकारीको लागि यो भिडियो अन्तिम सम्म हेर्नुहोस :


प्रतिक्रिया दिनुहोस