आज :

ताजा समाचार

काभ्रे जिल्लाको भुम्लु गाउँपालिमा बाख्रा पालन गर्ने कृषकको पिडा (भिडियो सहित) हेर्नुहोस

  पुरुषोत्तम ढकाल    ३१ असार २०७८, बिहीबार २१:४९      222 Views

काभ्रे: काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं ७ मा धेरै कृषकहरुले व्यावसायिक रुपमा बाख्रा पालन गर्दै आएका छन् ।

कृषकहरुलाई गाउँपालिकाले दिने कृषि अनुदानको बारेमा जानकारी नभएको कृषकहरुले गुनासो गरेका छन् ।

बाख्रा पालन पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिने भरपर्दो पेशा हो ।

यो रोजगारी नभएका व्यक्तिका लागि उपयुक्त हुन्छ ।

भुम्लु गाउँपालिका वडा नं ७ मा व्यावसायिक बाख्रा पालन गर्दै आएका कृषक संग गरिएको कुराकानी भिडियो सहित हेर्नुहोस:

https://www.youtube.com/watch?v=Pmjey3jsu9g

प्रतिक्रिया दिनुहोस