आज :

ताजा समाचार

नेपालमा रातो केरा खेती गरेर यसरि लाखौं आम्दानी गरिदै (भिडियो सहित) हेर्नुहोस:

  पुरुषोत्तम ढकाल    ३ असार २०७८, बिहीबार २०:५९      98 Views

भक्तपुर: नेपालको कैलाली जिल्लामा रातो केराको सफल परिक्षण पछि व्यावसायिक खेती सुरु गरिएको छ । केही समय अगाडि हामी नेपालीलाई अनौठो लाग्ने रातो केरा अहिले नेपालमा पनि व्यावसायिक खेती गर्न लागीएको हो।

अहिलेसम्म बजारमा रातो केरा बिक्रीको लागी भने ल्याइएको खासै देखिएको छैन तर कैलाली जिल्लामा यसको परिक्षण सफल भएपछि विभिन्न फर्ममा अहिले यसको बिरुवा तथा फल उत्पादन सुरु गरिएको छ ।

रातो केरा खेति गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस