आज :

ताजा समाचार

तरकारी खेति गर्ने सजिलो तरिका, प्रबिधी र जानकारी (भिडियो सहित) हेर्नुहोस:

  पुरुषोत्तम ढकाल    २७ जेष्ठ २०७८, बिहीबार २०:०७      1334 Views

भक्तपुर: मौसम अनुसार नेपालमा तराई देखि उच्च पहाडी क्षेत्रसम्म हामीले विभिन्न प्रकारका तरकारीहरू खेति गर्न सक्छौ । यदि इच्छा र जागर भएमा थोरै जमिनमा पनि हामीले धेरै तरकारीहरू उत्पादन गर्न सक्छौं । तरकारी खेति गर्ने सजिलो तरिका आजको यो भिडियोमा समावेश गरिएको छ ।

तरकारी खेति गर्ने सजिलो तरिका भिडियो सहित हेर्नुहोस:

https://www.youtube.com/watch?v=9Gj_mrsKO1o


प्रतिक्रिया दिनुहोस