आज :

ताजा समाचार

मल्चिङ प्रविधिद्वारा गोलभेंडा खेती गरेर सोचे भन्दा धेरै आम्दानी (भिडियो सहित) हेर्नुहोस:

  पुरुषोत्तम ढकाल    २० जेष्ठ २०७८, बिहीबार २१:३८      1210 Views

काठमाडौँ: परम्परागत कृषि प्रणाली देखि अहिलेको समयसम्म आइपुग्दा नयाँनयाँ प्रविधि प्रयोग गरी कृषिजन्य वस्तुहरूको उत्पादनमा हाम्रो देश नेपाल पनि अघि बढिरहेको छ। यसैक्रममा बोट बिरुवामा चिस्यानको संरक्षण को लागि विभिन्न तरिकाहरु अपनाइएको पाइन्छ भने बिरुवामा चिस्यान को मात्रा कायम राख्न , झारपात नियन्त्रण गर्न, माटोको तापक्रम लाई स्थिर राख्नका साथै, उत्पादनमा वृद्धि ल्याउनको लागि प्लास्टिक मल्चिंगको प्रयोग गरिँदै आइएको छ । विरुवाको वरिपरिको माटोको सतहलाई कुनै पनि जैविक पदार्थ वा प्लास्टिकले ढाक्ने प्रविधि नै मल्चिङ प्रविधि हो जसबाट बिरुवा वा यसको जराको तापक्रमको बढ्ने वा घट्ने प्रक्रियामा प्रभावकारी तरिकाले नियन्त्रण गर्न सकिन्छ ।

मल्चिङ प्रविधिद्वारा गोलभेंडा खेती गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

https://www.youtube.com/watch?v=vcWJ7GHXAME


प्रतिक्रिया दिनुहोस