आज :

ताजा समाचार

जरबेरा फूल खेतीबाट यसरि लाखौं आम्दानी गर्नुहोस (भिडियो सहित)

  पुरुषोत्तम ढकाल    १३ जेष्ठ २०७८, बिहीबार २१:२३      155 Views

भक्तपुर: जरवेरा फूलको वानस्पतिक नाम जरवेरा जेमेसोनी (Gerbera jamesonii Bolus ex Hook.f.) हो र यो कम्पोजिटी/एस्टरेसी (Compositae/Asteraceae) परिवार अन्तर्गत पर्दछ । यसलाई ट्रान्सभाल डेजी वा वारवर्टन डेजी भनिन्छ। यो फूल पहेंलो, सुन्तला रंग, गुलावी, गाढा रातो, बैजनी, सेतो आदि विभिन्न रंगका हुन्छन् । यो फूललाई विश्व भरि नै कट फ्लावरको रुपमा प्रयोग गरिन्छ। हाल हाम्रो देश नेपालमा पनि यसको खेति गरिदै आएको छ ।

जरवेरा फूल खेति गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस