आज :

ताजा समाचार

टनेल अर्थात प्लास्टिक घर भित्र तरकारी खेति गर्ने तरिका (भिडियो सहित ) हेर्नुहोस

  पुरुषोत्तम ढकाल    ६ जेष्ठ २०७८, बिहीबार २१:५१      2028 Views

काठमाडौँ: हामीले भन्दै आएको ‘टनेल’ अर्थात प्लास्टिक घरलाई प्राविधिक भाषामा संरक्षित संरचना भनिन्छ । बोटबिरुवाका लागि पूर्ण वा आंशिक रूपमा अनुकूल वातावरण बनाई प्रतिकूल मौसममा समेत उत्पादन लिन यस्तो संरचना बनाइन्छ । यिनको प्रयोग मुख्यतः उत्पादकत्व वृद्धि गर्न, बेमौसमी उत्पादन लिन, संक्रमणरहित बाली उत्पादन गर्न हुन्छ ।

टनेल अर्थात प्लास्टिक घर भित्र तरकारी खेति गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

https://youtu.be/E3YInljWy-c


प्रतिक्रिया दिनुहोस