आज :

ताजा समाचार

थोरै लगानीमा पिडांलु खेतिबाट यसरि गर्न सकिन्छ धेरै आम्दानी (भिडियो सहित) हेर्नुहोस:

  पुरुषोत्तम ढकाल    ३० बैशाख २०७८, बिहीबार २०:३९      286 Views

काठमाडौँ: पिडांलु एक वर्षे तरकारी बाली हो। यो गर्मी हावापानीमा हुने बाली हो तर तुसारा नपर्ने मध्य पहाडी क्षेत्रमा पनि यसको खेती गरिन्छ। तराई भेगमा यसको खेती राम्रो हुन्छ । यसले चिसो र तुसारो सहन सक्दैन । नेपालमा पिडांलुका स्थानीय जातहरु जस्तै हात्ती पाउ, खरी पिडांलु, दुधे पिडांलु आदि लगाउने गरेको पाइन्छ ।

पिडांलु खेति गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

 

प्रतिक्रिया दिनुहोस