आज :

ताजा समाचार

एउटै रुखबाट एक करोड आम्दानी हुने अगरवूड खेति यसरी गर्नुहोस: (भिडियो सहित)

  पुरुषोत्तम ढकाल    २३ बैशाख २०७८, बिहीबार १८:२०      2072 Views

काठमाडौँ: अगरवूड संसारको सबै भन्दा महँगो रुख हो। अगरवूड विरुवा विविधता पूर्ण भौगोलिक वातावरण भएको ठाउमा पाइन्छ ।

उत्तर पूर्वी भारत देखि जापान, मलेसिया, म्यानमार, इन्डोनेसीया, कम्बोडिया, थाइल्याण्ड, नेपाल जस्ता विभिन्न देशहरुमा यसको विरुवा पाउन सकिन्छ ।

त्यसैले अगरवूड (Agar wood) संसारको सबै भन्दा महँगो रुखको बिरुवा आजै रोपौं र समयमै आर्थिक स्वतन्त्रताको बाटोमा लागौँ !

अगरवूड खेति गर्ने तरिका भिडियो सहित हेर्नुहोस :

https://www.youtube.com/watch?v=8FuHBdJjI4o


प्रतिक्रिया दिनुहोस